८ बैशाख २०८१, शनिबार

Tag: हेलिकोप्टर प्रयोग

देउवा र ओलीलाई चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको प्रचार आजदेखि गर्न पाइने जनाएको छ । हिजोसम्म घरदैलो अभियान मात्रै संचालन गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएका हुन् । निर्वाचन आयोगले चुनाव प्रचारको लागि प्रमुख