८ बैशाख २०८१, शनिबार

Tag: हेलिकोप्टर दुर्घटना

मनाङ एयर हेलिकोप्टर दुर्घटना (अपडेट) : पाइलटसहित सवैको परिचय खुल्यो

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा रहेका पाइलटसहित विदेशी सवैको परिचय खुलेको छ । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा क्याप्टेन चेत गुरुङ र अन्य ५ जना मेक्सिकन नागरिकसहित सवै ६ जनाकै