७ बैशाख २०८१, शुक्रबार

Tag: हेलिकप्टर मार्फत ल्याईँदै

दार्चुलाको छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै

दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको । दुई मतदान केन्द्र रहेको वडा नं