८ बैशाख २०८१, शनिबार

Tag: हेलिकप्टरको प्रयोग

गृहलाई आयोगको निर्देशन : चुनाव प्रचारमा हेलिकप्टरको प्रयोगबारे गम्भीर बन्नू

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारमा हेलिकप्टरको प्रयोगबारे गम्भीर बन्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय गम्भीर बन्नुपर्ने बताएका हुन् । आज आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन