६ बैशाख २०८१, बिहिबार

Tag: हेलिकप्टर

हेलिकप्टरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु बढे

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश