११ बैशाख २०८१, मंगलबार

Tag: हेलम्बुमा आगलागी

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी : ३ जना बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा ३ जना बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका