१२ बैशाख २०८१, बुधबार

Tag: हेर्न नमिल्ने

चार्ल्स शोभराजको मुद्दाको सुनुवाई आज पनि भएन, राखियो ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखको मुद्दाको सुनुवाई आज नगरी ‘हेर्न नमिल्ने’ मा राखेको छ । शोभराजको मुद्दामाथि आज बुधबार सर्वोच्चमा सुनुवाइको लागि पेशी तोकिएको थियो । सर्वोच्चमा सुनुवाइका लागि पेसी तोकिए