४ बैशाख २०८१, मंगलबार

Tag: हेमन्त केसी

नेपालमा हिउँ चितुवाको संख्या वृद्धिसँगै द्वन्द्व बढ्दै

जाजरकोट । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का