११ बैशाख २०८१, मंगलबार

Tag: हेटौँडा सिमेन्ट उद्योग

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु

मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द