८ बैशाख २०८१, शनिबार

Tag: हृदयाघात

हृदयाघातबाट अकालमा ज्यान जानबाट रोक्ने कार्यक्रम प्रभावकारी बन्दै

वाग्मती । नुवाकोटको त्रिशूली अस्पतालमा ६९ वर्षीय एक पुरुष मुटु दुखेर उपचारका लागि आउनुभयो । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उहाँको मुटुको परीक्षण गर्नुभयो । उहाँलाई हृदयाघात भएको थियो । चिकित्सकले उहाँलाई रगत पातलो गराउने तथा नसाको अवरोध हटाउने औषधि चलाए