७ बैशाख २०८१, शुक्रबार

Tag: हृदयघातबाट निधन

जसपाकी सांसद सहनाज रहमानको हृदयघातबाट निधन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको आज निधन भएको छ । जसपाकी सांसद रहमानको हृदयघातबाट निधन भएको हो । ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना