१२ बैशाख २०८१, बुधबार

Tag: हुम्लाको सिमिकोट

नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

काठमाडौँ । नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको छ । नेपालगन्जबाट