१३ बैशाख २०८१, बिहिबार

Tag: हुम्ला

सत्ता गठबन्धन : हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

सुर्खेत । हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सोमबार बसेको सत्तारुढ दलहरुको बैठकले स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको एक नेताले जानकारी दिए । पटक-पटक सहमतिको प्रयास गरे पनि सहमति