१२ बैशाख २०८१, बुधबार

Tag: हुबहु पारित

राष्ट्रियसभाबाट नागरिकता विधेयक पुनः हुबहु पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको पहिलो बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन), २०७९’ लाई पुनः पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देश सहित