७ बैशाख २०८१, शुक्रबार

Tag: हुन सकेनन्

कर्णालीका ५ जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्

सुर्खेत-भेरीगङ्गा । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा निर्देश्नालयका अनुसार प्रदेशका १० जिल्लामध्ये पाँचवटा जिल्ला साक्षर घोषणा हुन