११ बैशाख २०८१, मंगलबार

Tag: हुतिहारा

प्रचण्डजी किन यति पानीमरूवा र हुतिहारा हुनुभयो ?

काठमाडौँ । लेखक तथा राजनीतिक विश्लेषक केशव प्रसाद भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ किन यति पानीमरूवा र हुतिहारा हुनुभयो ? भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल फेसबुकमा एउटा स्टाट्स लेख्दै उनले प्रचण्डलाई व्यंग गरेका हुन् ।