७ बैशाख २०८१, शुक्रबार

Tag: हिरासत राखिने

मन्त्रीलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई पाँच दिन हिरासत राखिने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई पाँच दिन हिरासत राखिने भएको छ । पर्यटनमन्त्री श्रेष्ठलाई लाइन बस्न लगाउन खोजेर ‘अभद्र व्यवहार’ गरेको कसुरमा पक्राउ परेका सुरक्षागार्ड शेखरजङ गुरुङलाई प्रहरीले