१३ बैशाख २०८१, बिहिबार

Tag: हिरासतबाट भागेका

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका–६ का रोशनकुमार महतो रहेका छन्