६ बैशाख २०८१, बिहिबार

Tag: हिमाल टमाटा

साइकल किन्न अब ऋण खोज्न पर्दैन : स्वर्ण जितेता टमाटा

काठमाडौँ, १२ वैशाख । पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारीमा जुटिरहेका थिए । मेहेनत राम्रै गरेका थिए ।