४ बैशाख २०८१, मंगलबार

Tag: हिमानी कोष

पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा

१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण