७ बैशाख २०८१, शुक्रबार

Tag: हिमागृह

सर्वसाधारणका लागि कहिले खुल्लान् रत्नमन्दिर र हिमागृह

पोखरा । फेवातालको किनारैमा छ, पोखराको राजदरबार । यसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ मा बनाउन शुरू गरिएको रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो । राजा महेन्द्रका माइला भाइ