८ बैशाख २०८१, शनिबार

Tag: हिमश्रृङ्खलाको दृश्य

सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य

राजविराज, १४ कातिक । सप्तरीको राजविराज नगरपालिका-१ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ । तस्बिर सौजन्य : प्रमेश्वर झा (रासस)