६ बैशाख २०८१, बिहिबार

Tag: हिन्दुराष्ट्र

हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा समृद्ध नेपाल निर्माणमा सहभागी हुन कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राष्ट्रवादी र स्वाभिमानी नेपालीलाई राप्रपा सहभागी हुन आह्वान गरेका छन्। अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस