७ बैशाख २०८१, शुक्रबार

Tag: हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लिए सपथ

काठमाडौँ । कोशी प्रदेशका नयाँ मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिएका छन् । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता समेत रहेका कार्कीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री कार्कीलाई सपथ गराएका