११ बैशाख २०८१, मंगलबार

Tag: हिक्मतकुमार कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका