४ बैशाख २०८१, मंगलबार

Tag: हिऊ

हिऊले स्वर्ग झैँ सजिएको पाथीभरा (फोटो फिचर)

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको हिन्दू एवं बौद्धहरूको एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो । यो ताप्लेजुङ जिल्लाको १२००० फिट उचाइमा रहेको छ । पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ