१३ बैशाख २०८१, बिहिबार

Tag: हिउँदेबाली

वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

देउखुरी । लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमी बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै