१३ बैशाख २०८१, बिहिबार

Tag: हिँडडुल निषेध

अन्तत: सुरु भयो लकडाउन, हिँडडुल गर्न समेत निषेध

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरस संक्रमण बढेको भन्दै अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सवारी साधन, पसल सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको स्रोतले