१२ बैशाख २०८१, बुधबार

Tag: हायात होटल

हायात होटलबाट ८ जना पक्राउ

काठमाडौं । हायात होटलको पार्किङबाट आठ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट दुई किलो आठ सय ग्राम