१२ बैशाख २०८१, बुधबार

Tag: हाम्रो भूमि र आकाश

भारतीय टेलिभिजनमा प्रधानमन्त्री भने, ‘हाम्रो भूमि र आकाश कसैलाई दिइन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि र आकाश कुनै पनि छिमेकी मित्रराष्ट्रहरु कसैलाई पनि प्रयोग गर्न नदिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले भारत र चीन जसले