१३ बैशाख २०८१, बिहिबार

Tag: हाम्रो पोखरा

चित्रकलामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा ‘हाम्रो पोखरा, राम्रो पोखरा’ विषयमा छैटाँै जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका २५ जना विद्यार्थी सहभागिता रहेको उक्त प्रतियोगितामा, “हाम्रो पोखरा राम्रो पोखरा” विषयमा प्रतिष्पर्धा भएको थियो ।