७ बैशाख २०८१, शुक्रबार

Tag: हामी त ‘डमी’ मात्रै रहेछौँ

सरकार र संसद अरुलै नै चलाउँदो रहेछ, हामी त ‘डमी’ मात्रै रहेछौँ : पर्यटनमन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकार र संसद् अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले आफूले मन्त्रीको रूपमा यस्तो