१३ बैशाख २०८१, बिहिबार

Tag: हात्तीपाइले रोग

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान शुरु

बनियानी । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन