१२ बैशाख २०८१, बुधबार

Tag: हात्तीपाइलेविरुद्धको औषधि

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८०