१३ बैशाख २०८१, बिहिबार

Tag: हाइड्रोजन इनर्जीको अनुसन्धान

विज्ञानमा फड्को मार्दै काठमाडौँ विश्वविद्यालय : हाइड्रोजन इनर्जीको अनुसन्धान

काठमाडौँ । पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा