६ बैशाख २०८१, बिहिबार

Tag: हाँबाट गर्दैछन् मतदान ?

विशिष्ट व्यक्तित्व र शीर्ष नेताहरु कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ-आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न