४ बैशाख २०८१, मंगलबार

Tag: हाँडीगाउँ

हाँडीगाउँको प्रवद्र्धनका लागि एक बजेट

काठमाडौँ, ४ मङ्सिर । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबद्र्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ । काठमाडाँैं–५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गर्दै शाक्यले सो क्षेत्रको