१२ बैशाख २०८१, बुधबार

Tag: हस्तक्षेप गर्नुहुँदैन

उपेन्द्र यादव भन्छन्- कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन

चितवन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद