११ बैशाख २०८१, मंगलबार

Tag: हवाई सेवा अवरुद्ध

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान