८ बैशाख २०८१, शनिबार

Tag: हवाई सेवा

हवाई सेवा हड्ताल गर्न नपाउने क्षेत्र हो भन्ने नभुल्न वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ, नेपालबीच शीतयुद्ध सुरु भएको छ । वायु सेवा सञ्चालक संघ नेपालले भोलि बुधवारदेखि आकस्मिक सहितका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा हड्ताल गर्न नपाउने