काठमाडौँ । सुटिङकै क्रममा हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । केसीको ६९ बर्षको उमेरमा आज बिहान ९ बजे गीत छायांकनको सेटमा हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए । आज आइतबार तारकेश्वर नगरपालिका-६ महाँकालमा