८ बैशाख २०८१, शनिबार

Tag: हल्का हिमपातको सम्भावना

देशका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको