१३ बैशाख २०८१, बिहिबार

Tag: हलमा प्रदर्शन

कस्तो छ हलमा प्रदर्शन भइरहेको चलचित्र ‘लाखे’ ?

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन् । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको