८ बैशाख २०८१, शनिबार

Tag: हर्बल

हर्बल के लाई भन्दछन् ?

जडिबुटी भन्नाले जंगलमा पाइने एकल बुटी जसको जरादेखि पातसम्म औषधिमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता जडिबुटीबाट बनेका एकल औषधिलाई हर्बल नामले पुकारिन्छ भने कुनै ४/५ प्रकारको जडिबुटी मिलाएर बनाएको औषधिलाई आयुर्वेदिक औषधि भन्ने चलन छ । प्रकृतिले हामीलाई धेरै