७ बैशाख २०८१, शुक्रबार

Tag: हर्के

व्यांग्य – हर्के बन्यो प्रधानमन्त्री

बेलुकाको धंगधंगिले होला रातभरी निन्द्रा लागेन उसलाई । एकाबिहानै हर्के जुरुक्क उठ्यो एक गिलास कोदो तान्न हानिएर साईलीको भट्टिमा पुग्यो । त्यहाँ रहेका अरु गाउँले चिया पारखीहरु जुरुक्क उठे सम्मानका साथ बोले हेल्लो अध्यक्ष ज्यु नमस्कार । आउनुस् बस्नुस् ।