८ बैशाख २०८१, शनिबार

Tag: हरिदेवी कोइराला

हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका

गलेश्वर । ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाएका यी गीतका