८ बैशाख २०८१, शनिबार

Tag: हरिण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरिणको बथान (फोटो सहित)

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे हरिण सहजै अवलोकन गर्न सकिन्छ । तस्बीरः शेरबहादुर सिंह/रासस