८ बैशाख २०८१, शनिबार

Tag: हरिकला भण्डारी

अस्पतालको बेडबाट आमालाई सम्झिदै चन्द्र भण्डारीले लेखे यस्तो भावुक स्टाट्स

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन अस्पतालको बेडबाट आफ्नी दिवंगत आमालाई सम्झिदै सामाजिक संजालमा भावुक स्टाट्स लेखेका छन् । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा गत फागुन ३ गते ग्यास