११ बैशाख २०८१, मंगलबार

Tag: हराएर लिए बदला

स्याङ्जा-१ मा काँग्रेसका थापाले एमालेका मरासिनीलाई हराएर लिए बदला

स्याङ्जा । स्याङ्जा क्षेत्र नं १ मा नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक बामगठबन्धनको तर्फका साझा उम्मेदवार रहेका थापाले नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई २ हजार ४५५ मतान्तरसहित पराजित गर्दै विजयी भएका हुन् । काँग्रेसका थापाले