४ बैशाख २०८१, मंगलबार

Tag: हराएरै छाड्छौँ

राष्ट्रपतिमा एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई हराएरै छाड्छौँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् । लोकतन्त्र संवाद केन्द्रले आज बुधबार काठमाडौंमा आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारक सवाल’ विषयक विचार गोष्ठीमा